दफा
विवरण, तथ्याङ्क वा कागजात माग गर्न सक्ने
बैङ्कले संस्थासँग लघुबचत तथा लघुकर्जा सम्बन्धी कुनै विवरण, तथ्याङ्क वा कागजात माग गर्न सक्नेछ र त्यसरी माग गरिएको विवरण, तथ्याङ्क वा कागजात पेश गर्न सम्बन्धित संस्थाको कर्तव्य हुनेछ ।